इन्टरनेट सेवाप्रदायकले असोज १९ देखि सस्तो प्याकेज नबेच्ने
इन्टरनेट सेवाप्रदायकहरूको छाता संगठन आइस्पानले २०८३ असोज १९ गतेदेखि सस्तो र कम स्पिडका इन्टरनेट प्याकेजहरू बिक्री नगर्ने घोषणा गरेको छ। यसले घरायसी उपभोक्तामा शुल्क बढ्ने आशंका बढेको छ।
प्रविधि, मोबाइल, इन्टरनेट, एआई र डिजिटल सेवाका ताजा समाचार।