फ्लाईदुबई घटना: यूएईद्वारा ‘आतंकवादी कार्य’को रूपमा अनुसन्धान, बन्चरो प्रहार
दुबईका युवराजले फ्लाईदुबईका पाइलट स्मित मच्छारलाई भेटेर उनको साहसको प्रशंसा गरेका छन्। युएईको नागरिक उड्डयन प्राधिकरणले मच्छारको स्वास्थ्य राम्रो रहेको जनाएको छ।

विश्वका प्रमुख घटना र विदेशमा रहेका नेपालीलाई असर गर्ने अन्तर्राष्ट्रिय समाचार।