युरोपभर विद्यार्थी आन्दोलन: सामाजिक सञ्जालबाट संगठित, सरकारलाई नियन्त्रण गर्न कठिन
युरोपका कम्तीमा आठ देशमा युवाहरूले महँगी, खराब शैक्षिक अवस्था र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। उनीहरू सामाजिक सञ्जालमार्फत संगठित भइरहेका छन्।
विश्वका प्रमुख घटना र विदेशमा रहेका नेपालीलाई असर गर्ने अन्तर्राष्ट्रिय समाचार।