फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो: ५ हजारभन्दा बढी पक्राउ, ८७ प्रतिशत नाबालिग
फ्रान्समा शिक्षा सुधारको माग गर्दै चर्किएको विद्यार्थी आन्दोलनमा ५ हजारभन्दा बढी पक्राउ परेका छन्, जसमध्ये ८७ प्रतिशत नाबालिग छन्।

विश्वका प्रमुख घटना र विदेशमा रहेका नेपालीलाई असर गर्ने अन्तर्राष्ट्रिय समाचार।