मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

ढुवानी भाडा बढेपछि ग्यासको मूल्य २१६५ रुपैयाँ पुग्यो

कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि ढुवानी भाडा बढेको छ। यससँगै एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१६५ रुपैयाँ ३८ पैसा कायम भएको छ। संघले उद्योगीलाई नयाँ सिलिन्डर बजारीकरण नगर्न आग्रह गरेको छ।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
ग्यासको मूल्य वृद्धि
Share:
१३६

कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि ढुवानी भाडा १०५ रुपैयाँ ३८ पैसा बढेको छ। यससँगै एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१६५ रुपैयाँ ३८ पैसा कायम भएको छ।

एलपी ग्यास उद्योग संघले वैकल्पिक बाटोबाट ग्यास बुलेट उपत्यका ल्याउन सम्भव नभएको जनाएको छ। संघका अध्यक्ष दीवान बहादुर चन्दले जारी गरेको विज्ञप्तिमा नयाँ सिलिन्डरको बजारीकरण नगर्न उद्योगीलाई आग्रह गरिएको छ।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार