NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कर्मचारीको तलब ६६ वर्षमा ३१ पटक बढ्यो, अधिकृतको १९२ गुणाले वृद्धि

सरकारी कर्मचारीको तलब ६६ वर्षमा ३१ पटक वृद्धि भएको छ। शाखा अधिकृतको तलब २०१७ सालमा २७५ रुपैयाँबाट बढेर २०८३ मा ५२,८६४ रुपैयाँ पुगेको छ। यो वृद्धि १९२ गुणाले भएको हो।
Sunita Rai
Sunita Rai
3 June 2026, 3:18 pm १ मिनेट पढाइ
आकार:
कर्मचारी तलब वृद्धि
Share:

सरकारी कर्मचारीको तलब ६६ वर्षमा ३१ पटक बढेको छ। राष्ट्रिय किताबखाना (नि निजामती) को तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०१७/१८ मा एक शाखा अधिकृतको सुरुवाती तलब २७५ रुपैयाँ थियो। २०८३ को साउनदेखि सोही पदको तलब बढेर ५२ हजार ८६४ रुपैयाँ पुगेको छ। यसरी ६६ वर्षको अवधिमा अधिकृतको तलब १९२ गुणाले वृद्धि भएको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार