राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गरे।
संघीय संसदको अधिवेशन आजबाटै सुरु भएको हो। संयुक्त बैठक बस्नुअघि दुवै सदनको छुट्टाछुट्टै बैठक बसेको थियो।

संवाददाता · NM Khabar
संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।