NM Khabar 15 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#संघीय संसद

17 समाचारहरू

राजनीतिक नियुक्तिमा समावेशीताको अभाव: सांसदहरूको चिन्ता

नयाँ राजनीतिक नियुक्तिहरूमा समावेशीताको अभाव देखिएको भन्दै सांसदहरूले सरकारसँग छलफलको माग गरेका छन्। रास्वपा सांसद रमेश प्रसाईंले राज्यका निकायहरूमा मधेशी, दलित, थारु लगायतको प्रतिनिधित्व निराशाजनक…

Sarita Pandey 1 week अघि

राष्ट्रियसभा बैठक आज बस्दै: गृहमन्त्री गुरुङले दिने मौखिक प्रश्नको जवाफ

राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ। गृहमन्त्री सुधन गुरुङ र मन्त्री सीता वादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिनेछन्। सांसद कमला पन्तले…

Laxmi Bhattarai 1 week अघि

सरकारी नीतिका कारण नागरिकले ज्यान गुमाउनु दुःखद: रास्वपा सांसद पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारी नीतिका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद भएको बताएका छन्। उनले नीति निर्माणमा…

Laxmi Bhattarai 1 month अघि

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ आजदेखि सुरु

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र निर्वाचन आयुक्तहरू राजीब सुब्बा तथा गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइ प्रक्रिया आज बिहान ९:३० बजे सिंहदरबारमा…

Laxmi Bhattarai 1 month अघि

प्रतिनिधिसभा बैठक: विशेष सेवा ऐन विधेयक प्रस्तुत हुँदै

प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयक २०८३ प्रस्तुत हुँदैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, पर्यटनमन्त्री…

Laxmi Bhattarai 1 month अघि

राष्ट्रिय बजेट शुक्रबार अपराह्न ४ बजे संसदमा पेश हुने

आगामी आर्थिक वर्षको बजेट शुक्रबार अपराह्न ४ बजे संघीय संसदमा पेश हुनेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त बजेट सार्वजनिक गर्नेछन्।

Sunita Rai 3 months अघि

संविधान संशोधन प्रक्रियालाई नियमावलीले व्यवस्थित बनायो

प्रतिनिधिसभा नियमावलीमा संविधान संशोधन विधेयकको कार्यविधिबारे विशेष व्यवस्था थपिएको छ। यसले प्रक्रियालाई स्पष्ट र सहज बनाउने अपेक्षा गरिएको छ। विधेयक पेश भएको ३० दिनभित्र सार्वजनिक…

Laxmi Bhattarai 3 months अघि

प्रतिनिधिसभा बैठक आज १ बजे, नीति तथा कार्यक्रममाथि छलफल

सिंहदरबारमा आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सदनको संयुक्त…

Laxmi Bhattarai 3 months अघि

राष्ट्रपति पौडेलद्वारा संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरे। संघीय संसदको अधिवेशन आजबाट सुरु भएको हो।

Laxmi Bhattarai 3 months अघि

प्रधानमन्त्री बालेनले तीन अध्यादेश पेस गर्दै, बजेट अधिवेशन प्रारम्भ

प्रधानमन्त्री बालेन शाहले आज संघीय संसदको बजेट अधिवेशन प्रारम्भ भएसँगै प्रतिनिधिसभामा तीन महत्त्वपूर्ण अध्यादेश पेस गर्नेछन्। दिउँसो २ बजे प्रतिनिधिसभा बैठक बस्नेछ। अपराह्न ४ बजे…

NM Khabar 3 months अघि