कोशी छुमसुरको पहिरो हट्यो, किमाथाङ्का सडक सञ्चालनमा आउँदा चाडपर्वमा घर जानेलाई राहत सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ छुमसुरमा खसेको पहिरो विस्फोटक पदार्थ प्रयोग गरी हटाइएपछि किमाथाङ्का सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। यसले चाडपर्वमा घर जाने यात्रु र स्थानीयलाई ठूलो राहत मिलेको छ। Nmkhabar डेस्क·५ दिन अघि
प्रदेश टुँडिखेलमा राष्ट्रपति र प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिको उपस्थितिमा फूलपाती बढाइँ अक्टोबर १७, २०२६