अर्थ / वाणिज्य त्रिविले अध्ययन बिदामा गएका शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख असुल गर्यो त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदापछि सेवामा नफर्किएका शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख रुपैयाँ असुल गरेको छ। हालसम्म ७५ वटा केसमा यो असुली भएको छ। थप २१ करोड ५० लाखको हिसाबकिताब भइरहेको छ। Laxmi Bhattarai·सेप्टेम्बर २८, २०२६
Business अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई २ अर्ब नोक्सानी: जवाफदेहितामाथि प्रश्न अप्रिल १९, २०२६