प्रविधि त्रिविको परीक्षा प्रणालीमा सुधार: तीन दशकदेखिका विद्यार्थीलाई पनि मौका! त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि अस्तव्यस्त रहेको परीक्षा प्रणालीमा सुधार ल्याएको छ। २०५३ सालदेखिका रोकिएका मौका परीक्षाहरू पनि यसै असारसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यो कदमले विद्यार्थीको शैक्षिक भविष्यलाई सहज बनाउने अपेक्षा… Nmkhabar डेस्क·मे २, २०२६