प्रदेश प्रहरी कुटपिटका फरार अभियुक्त धापाखेलबाट पक्राउ सर्लाहीका फरार प्रतिवादी अशोक कुमार यादव ललितपुरको धापाखेलबाट पक्राउ परेका छन्। उनीमाथि ड्युटीमा रहेका प्रहरीलाई कुटपिट र मोटरसाइकल तोडफोड गरेको अभियोग छ। कुटपिट, अङ्गभङ्ग र आपराधिक उपद्रव मुद्दामा अनुसन्धान जारी छ। Sanjay Karki·सेप्टेम्बर १०, २०२६