विश्व इटालीका करिब ३०० विद्यालयलाई बमको धम्कीपछि खाली गराइयो इटालीका करिब ३०० विद्यालयलाई इमेलमार्फत बमको धम्की आएपछि बुधबार खाली गराइएको छ। अधिकारीहरूले यसलाई डर फैलाउने प्रयास भनेका छन्। Nmkhabar डेस्क·१ घण्टा अघि