प्रदेश मधेशका मुख्यमन्त्री कृष्ण यादव राजीनामाको तयारीमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मत जुटाउन नसकेपछि राजीनामा दिने तयारी गरिरहेका छन्। उनको सरकार अल्पमतमा परेको छ र विश्वासको मत लिनका लागि कात्तिक ३० गतेसम्मको समयसीमा छ। Nmkhabar डेस्क·नोभेम्बर १०, २०२६