अर्थ / वाणिज्य नवलपरासीमा १४ लाखको अवैध खरबुजाको बियाँ बरामद पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले १४ लाख १६ हजार रुपैयाँ बराबरको अवैध खरबुजाको बियाँ बरामद गरेको छ। सशस्त्र प्रहरीले ११८ बोरामा ४७२० केजी बियाँ फेला पारेको छ। बरामद सामान थप कारबाहीका… Nmkhabar डेस्क·मे २२, २०२६