गोरखामा बाढीले मनास्लु पदमार्ग र दुई पुल बगायो, पर्यटक अलपत्र
उत्तरी गोरखामा बाढीले मनास्लु पदमार्ग र दुई पुल बगाएको छ। लार्केपास यात्रा ठप्प भएको छ र सयौं पर्यटक अलपत्र परेका छन्। दुई लघुजलविद्युत् आयोजना बगाउँदा…
उत्तरी गोरखामा बाढीले मनास्लु पदमार्ग र दुई पुल बगाएको छ। लार्केपास यात्रा ठप्प भएको छ र सयौं पर्यटक अलपत्र परेका छन्। दुई लघुजलविद्युत् आयोजना बगाउँदा…
यो शरद ऋतुमा मनास्लु हिमाल आरोहणका लागि २९ टोलीका ३४८ आरोहीले अनुमति पाएका छन्। हिमाल आरोहणबाट पर्यटन विभागले १५ करोड ९६ लाख रुपैयाँभन्दा बढी रोयल्टी…
गोरखाको पालुङटारबाट गोसाइँकुण्ड जाँदै गरेको बस बेत्रावतीमा आएको बाढीले बगाएको छ। बसमा सवार कम्तीमा ४० यात्रुमध्ये पाँच जनाले हामफालेर ज्यान जोगाएका छन्। बाँकीको खोजी जारी…
गोरखाका मतदाताले चुनावका बेलाको ल्याब बजेटको वाचा पूरा गर्न माग गर्दा गृहमन्त्री सुधन गुरुङले 'चार महिनामै प्रतिफल खोज्न नहुने, बरु भोट फिर्ता लैजानुस्' भनेका छन्।…
गोरखकाली रबर उद्योग १२ वर्षपछि सञ्चालनको अध्ययनमा आएको छ। सांसद कविन्द्र बुर्लाकोटी नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरी कानुनी र आर्थिक सम्भाव्यताको खोजी गर्नेछ। २०४१ सालमा…
पूर्वगृहमन्त्री सुदन गुरुङले गोरखाका जनताले आफूलाई काम गर्नका लागि जिताएको स्पष्ट पारेका छन्। उनले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्ने र विकासका लागि सचिवालय स्थापना गर्ने…
तनहुँको मार्किचोक सबस्टेसनको १३२/३३ केभी पावर ट्रान्सफर्मरमा अर्थिङ प्रणालीमा समस्या आएपछि बुधबार साँझ ५:३२ बजेदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको छ। यसले आँबुखैरेनी, गोरखा र चितवनका…
गोरखाको सहिद लखन गाउँपालिकामा रास्वपा अधिवेशन फर्जी मतदान र मतगणनाको आरोपले विवादित बनेको छ। उम्मेदवार मनोज श्रेष्ठले विधि मिचिएको, फर्जी मत खसालिएको र मतगणनामा धाँधली…
गोरखा जिल्लाका स्थानीय तहहरूले सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउन सक्रियता देखाएका छन्। पालुङटार नगरपालिकाले १५ दिने सूचना जारी गरी नापजाँच सुरु…