प्रदेश सिरहाको गोलबजार वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्। प्रहरीले घटनामा उनको संलग्नताबारे अनुसन्धान गरिरहेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि