मधेश सिरहामा ‘ग्याङ्ग’ चलाउने २५ युवा पक्राउ, २१ मोटरसाइकल बरामद सिरहामा विभिन्न ग्याङ्गको नाममा सामाजिक सञ्जालमा आतङ्क मच्चाउने २५ जना युवा पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट २१ थान मोटरसाइकल बरामद गरेको छ। Nmkhabar डेस्क·जुन १, २०२६