प्रदेश बुढानिलकण्ठबाट २१ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ काठमाडौंको बुढानिलकण्ठबाट २१ किलो झोल र ढिक्का सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीले सुन ढिक्का बनाउने मेसिन पनि बरामद गरेको छ। Nmkhabar डेस्क·अक्टोबर ८, २०२६