प्रदेश सप्तरीमा जग्गा विवादले लियो ७५ वर्षीय वृद्धको ज्यान, एक जना पक्राउ सप्तरीको छिन्नमस्ता गाउँपालिकामा जग्गाको सीमाना विवादमा धकेलाधकेल हुँदा ७५ वर्षीय तेतर रायको मृत्यु भएको छ। प्रहरीले घटनामा संलग्न २७ वर्षीय रघुनन्दन रायलाई नियन्त्रणमा लिएको छ। NM Khabar डेस्क·१ घण्टा अघि
बागमती काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीहरू वैशाख १८ गते बिहान ७ बजेदेखि खाली गरिने अप्रिल २९, २०२६