प्रदेश मधेश सरकार गठनमा एमाले, जसपा र जनमतबीच सांसदको बहुमतसहित छलफल तीव्र नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकार अल्पमतमा परेको छ। जनकपुरधाममा नयाँ सरकार गठनका लागि एमाले, जसपा नेपाल र जनमत पार्टीबीच ६२ सांसदको बहुमतसहित छलफल तीव्र भएको छ। Nmkhabar डेस्क·अक्टोबर ३०, २०२६
प्रदेश मधेस प्रदेशमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने, ५४ सांसदको समर्थन जुटाउन चुनौती अक्टोबर २९, २०२६