प्रदेश मलंगवा नगरपालिकाका इन्जिनियर डिकेश यादव १ लाख घुससहित पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले मलंगवा नगरपालिकाका इन्जिनियर डिकेश यादवलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। उनीमाथि नक्सा पास गराइदिने भन्दै सेवाग्राहीसँग रकम लिएको आरोप छ। NM Khabar डेस्क·४ घण्टा अघि