प्रदेश गोलबजारका तत्कालीन मेयर, उपमेयरसहित सात जनाविरुद्ध १ करोड ६० लाख बढीको भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको गोलबजार नगरपालिकामा हाटबजार राजस्व हिनामिना गरेको आरोपमा तत्कालीन मेयर, उपमेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। यस अनियमितताबाट १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ… Nmkhabar डेस्क·२ घण्टा अघि