NM Khabar 29 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#देवानगञ्ज घटना

8 समाचारहरू

देवानगञ्ज घटना: छानबिन सिफारिसमा परेका ८ कर्मचारीमाथि कारबाही शून्य

सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको साम्प्रदायिक घटनामा छानबिन समितिले सिडिओसहित ८ कर्मचारीलाई कारबाही सिफारिस गरेको थियो । प्रतिवेदन बुझाएको एक महिना बितिसक्दा पनि गृहमन्त्रालयले…

Arjun Basnet 2 weeks अघि

देवानगञ्ज घटना: रास्वपा सांसद थापा र साहबीच प्रतिवेदनलाई लिएर वाकयुद्ध

सुनसरीको देवानगञ्ज घटनाको स्थलगत अध्ययन प्रतिवेदनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापा र दीपककुमार साहबीच चर्को विवाद देखिएको छ। सांसद साहको प्रतिवेदनले…

Kamala Devi 1 month अघि

देवानगञ्ज घटना: शहीद घोषणा र सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी

तराई-मधेस केन्द्रित चार दलले देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग गरेका छन्। पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरिएको छ।…

Kamala Devi 2 months अघि

देवानगञ्ज घटना: दुई युवाको मृत्युपछि शव बुझ्न परिवार तयार, पोस्टमार्टम सुरु

सुनसरीको देवानगञ्जमा दुई समुदायबीचको विवादमा गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारले शव बुझ्न सहमति जनाएको छ। गृहमन्त्रीको आश्वासनपछि परिवार सहमत भएको…

Kamala Devi 2 months अघि

देवानगञ्ज घटना: सहमतिपछि पनि परिवारद्वारा शव बुझ्न अस्वीकार

सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका दुई युवाको शव परिवारले बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरुङसँग भएको सहमति कार्यान्वयन नहुने भन्दै आफन्त विरोधमा उत्रिएका छन्।…

Kamala Devi 2 months अघि

गृहमन्त्री गुरुङ देवानगञ्ज घटनाको स्थलगत निरीक्षण गर्न विराटनगरमा

गृहमन्त्री सुदन गुरुङ सुनसरीको देवानगञ्ज घटनाको स्थलगत जानकारी लिन बिहीबार साँझ विराटनगर पुगेका छन्। उनले अस्पतालमा उपचार गराइरहेका घाइतेको स्वास्थ्य अवस्था बुझ्नेछन्। मृतकका परिवारजनलाई भेटेर…

Kamala Devi 2 months अघि

देवानगञ्ज घटना: नागरिक समाजको स्वतन्त्र छानबिन माग, कोशी प्रदेशमा राहत घोषणा

सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक घटनाको स्वतन्त्र छानबिनको माग गरिएको छ। घटनाको पृष्ठभूमिमा डिजे विवादसँगै झण्डा विवाद रहेको स्थानीयको भनाइ छ। कोशी प्रदेश सरकारले…

Kamala Devi 2 months अघि

कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडितलाई २ लाखसम्म राहत दिने

कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत दिने भएको छ। आगजनीबाट प्रभावित घर, पसल र घाइतेलाई जनही ५० हजार रुपैयाँ सहयोग…

Kamala Devi 2 months अघि