राजनीति मनाङका नायव सुब्बा घुससहित अख्तियारको फन्दामा भूमि प्रशासन कार्यालय मनाङका नायव सुब्बा ज्ञानराज कण्डेल घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग जग्गा रोक्का सहजीकरणका लागि ४० हजार घुस लिएको आरोप छ। अख्तियारले नगदसहित थप स्रोत नखुलेको रकम पनि बरामद गरेको… Nmkhabar डेस्क·जुन १३, २०२६