NM Khabar 15 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#नेपाल उद्योग वाणिज्य महासंघ

10 समाचारहरू

निजी क्षेत्रको सम्पत्ति विवरण बुझाउने व्यवस्था हटाउन अर्थमन्त्रीलाई महासंघको पत्र

सार्वजनिक संस्थानमा विज्ञका रूपमा सहभागी निजी क्षेत्रका प्रतिनिधिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था हटाउन नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बिहीबार औपचारिक पत्र पठाएको…

Sunita Rai 1 month अघि

परम्परागत बजेट तोड्ने अर्थमन्त्रीको प्रतिबद्धता, कर विवादमा फास्ट ट्र्याक

अढाइ खर्ब रुपैयाँभन्दा धेरै कर विवाद समाधानका लागि ‘फास्ट ट्र्याक’ संयन्त्र प्रस्ताव गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेट परम्परागत ढाँचा तोड्ने प्रतिबद्धता जनाएका…

NM Khabar 2 months अघि

महासंघको चेतावनी: ‘मिडिया ट्रायल’ले लगानी संकुचन र आर्थिक प्रणालीमा असर

नेपाल उद्योग वाणिज्य महासंघले सरकारको फौजदारी शैलीको धरपकडले लगानीकर्तामा त्रास बढाएको जनाएको छ। महासंघले उद्योगी, व्यवसायी र बैंकरमाथि प्रारम्भिक अनुसन्धानबिनै 'मिडिया ट्रायल' गरिएको ठहर गर्दै…

Sunita Rai 2 months अघि

राज्यको निशानामा व्यवसायी: महासंघको आपत्ति, ‘धरपकडले त्रास सिर्जना गर्‍यो’

नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी, निर्माण व्यवसायी र बैंकरमाथि राज्यद्वारा भइरहेको धरपकडको विरोध गरेको छ। महासंघले देवानी दायित्वका सवालमा फौजदारी शैलीमा पक्राउ गरिनुले निजी क्षेत्रमा…

Sunita Rai 2 months अघि

फौजदारी शैलीमा धरपकड: निजी क्षेत्रमा त्रास फैलाएको महासंघको ठहर

फौजदारी कसुरको शैलीमा उद्योगी, व्यवसायी र बैंकरमाथि भइरहेको धरपकडले निजी क्षेत्रमा त्रास फैलाएको नेपाल उद्योग वाणिज्य महासंघले ठहर गरेको छ। यस्ता कार्यले आर्थिक गतिविधि र…

NM Khabar 2 months अघि

कोशीका व्यवसायीको अडान: बजेटमा कृषि आर्थिक वृद्धिको आधार

कोशीका व्यवसायीले आगामी बजेटमा कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख आधार बनाउनुपर्ने माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले कृषि आधुनिकीकरण,…

Sunita Rai 2 months अघि

महासंघ अध्यक्ष श्रेष्ठको ‘६ स्तम्भ–६० पहल’: निजी क्षेत्र सुधारको नयाँ आर्थिक कार्यदिशा

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको सुदृढीकरण र आर्थिक सुधारका लागि '६ स्तम्भ–६० पहल' नामक विस्तृत कार्ययोजना सार्वजनिक गरेका छन्। यस…

Sunita Rai 2 months अघि

५ लाख धरौटी तिरेर छुट्नासाथ पुनः पक्राउ: शेखर गोल्छा बीमा कसुरमा अनुसन्धानको दायरामा

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र सम्बन्धी कसुरमा ५ लाख धरौटी तिरेर रिहा भएलगत्तै बीमा सम्बन्धी अर्को कसुरमा पुनः पक्राउ परेका छन्। सर्वोच्च…

Arjun Basnet 2 months अघि

राजस्व र रोजगारी सिर्जना गर्ने व्यवसायीलाई थुन्ने र त्रसित पार्ने काम किन भयो? – हेमराज ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले अनुसन्धानका नाममा व्यवसायीहरूलाई बिनाप्रमाण थुनामा राख्ने सरकारी रबैयाको कडा आलोचना गरेका छन्। उनले यस्तो कार्यले मुलुकको आर्थिक वातावरणलाई…

Arjun Basnet 3 months अघि

व्यवसायी शेखर गोल्छामाथि अनुसन्धान: ४ दिनको म्याद थप

पूर्व उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालाई धितोपत्र सम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरी चार दिनको म्याद पाएको छ। जिल्ला अदालत काठमाडौँले गोल्छालाई हिरासतमा राखी अनुसन्धान…

Arjun Basnet 3 months अघि