विश्व न्युयोर्कको ब्रुकलिनमा भवन भत्किँदा एक जनाको मृत्यु न्युयोर्कको ब्रुकलिनमा बुधबार दिउँसो एक तीनतले भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। भग्नावशेषमा फसेका मानिसहरूको खोजी जारी छ। Nmkhabar डेस्क·३ घण्टा अघि