गण्डकी पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित, सडक अवरुद्ध कालीगण्डकी नदीमा असोज ११ गते आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फोर्से बजारमा ठूलो क्षति पुर्याएको छ भने मानवीय क्षति हुन पाएन। मध्यपहाडी लोकमार्गको मालढुङ्गा पुलको आधारमा क्षति पुगेपछि आवागमन ठप्प छ। Sanjay Karki·८ घण्टा अघि