खेलकुद एनपीएल २०२६: पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच आज साँझ ५ बजे प्रतिस्पर्धा नेपाल प्रिमियर लिग २०२६ (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे प्रतिस्पर्धा हुँदैछ। पोखराको यो सिजनको पहिलो खेल हो भने सुदूरपश्चिम पहिलो जितको खोजीमा… Nmkhabar डेस्क·२ घण्टा अघि