राजनीति सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति: माफी माग्न माग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले प्रतिनिधिसभामा पत्रकार र प्रेस काउन्सिललाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै माफी माग्न र संसदीय रेकर्डबाट भनाइ हटाउन माग गरेको छ। Laxmi Bhattarai·२ घण्टा अघि