प्रविधि साइबर अपराधका उजुरीमा ठूलो वृद्धि: फेसबुक र टिकटक दुरुपयोग मुख्य गत आर्थिक वर्ष २०८२/०८३ मा साइबर अपराधसम्बन्धी २०,५२६ उजुरी दर्ता भएका छन्। फेसबुक र टिकटकको दुरुपयोगबाट हुने ठगीका घटना सबैभन्दा बढी छन्। प्रहरीले प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्ति बढेको भन्दै सचेत रहन… Rohan Tamang·अगस्ट १३, २०२६