NM Khabar 28 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#बाढी प्रभावित

7 समाचारहरू

बाढी प्रभावित बालबालिकाको संरक्षणमा राज्यको कडाइ: अब व्यक्तिगत जिम्मामा लिन नपाइने

रसुवामा आएको बाढीबाट प्रभावित बालबालिकाको संरक्षणमा सरकारले कडाइ गरेको छ। अब व्यक्तिगत वा संस्थागत रूपमा बालबालिकालाई जिम्मा लिन पाइने छैन, राज्य संयन्त्रमार्फत मात्र संरक्षण गरिनेछ।…

Maya Thapa 1 week अघि

रसुवा-नुवाकोट बाढी प्रभावित क्षेत्रमा ५९,७३२ लाई हैजा खोप

रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा ५९,७३२ जनालाई हैजाविरुद्धको ओसीभी खोप लगाइएको छ। स्वास्थ्यकर्मी, उद्धारकर्मी र घाइतेलाई टिटानस-डिफ्थेरिया (टीडी) खोप पनि प्रदान गरिएको छ। थप…

Kamala Devi 1 week अघि

भोटेकोशी र त्रिशूली किनारमा अब बस्ती बसाल्नु हुँदैन : मुख्यमन्त्री थापामगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी र त्रिशूली नदी किनारमा बाढी प्रभावितको पुनर्स्थापना गरिने छैन बताएका छन्। नदी किनारका क्षेत्रमा अझै बाढीको जोखिम रहेकाले प्रभावितलाई…

Laxmi Bhattarai 2 weeks अघि

रसुवाका बाढीपीडित ५८ बालबालिकाले काठमाडौंमा नयाँ जीवन पाए

रसुवाको स्याफ्रुबेँसीका बाढी प्रभावित ५८ बालबालिकाले काठमाडौंको गीता माता माविमा पढाइको अवसर पाएका छन्। काठमाडौं महानगरपालिकाले शैक्षिक खर्च बेहोर्नेछ, एलआरआई विद्यालयले यातायातको व्यवस्था गर्नेछ। करुणा…

Maya Thapa 3 weeks अघि

बाढीपीडित बालबालिकाका लागि १ अर्बको छात्रवृत्ति योजना घोषणा

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षाका लागि सरकारले १ अर्ब रुपैयाँको छात्रवृत्ति योजना घोषणा गरेको छ। योजनाले प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका बाढीपीडित विद्यार्थीलाई पूर्ण, आंशिक…

Maya Thapa 3 weeks अघि

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य बीमा सहभुक्तानी र क्यापिङ हटाइयो

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमामा तीन महिनाका लागि सहभुक्तानी र क्यापिङ हटाइएको छ। परिचयपत्र हराएका बीमितले पनि आईएमआईएस–यूजर प्रणालीमार्फत स्वास्थ्य बीमा…

Laxmi Bhattarai 3 weeks अघि

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना संरक्षणमा राख्न रोक

भोटेकोशी र त्रिशूली नदीको बाढीले अभिभावक गुमाएका बालबालिकालाई अनुमति बिना बालगृहमा राख्न राष्ट्रिय बाल अधिकार परिषद्ले रोक लगाएको छ। परिवारलाई पहिलो प्राथमिकता दिन निर्देशन दिइएको…

Maya Thapa 1 month अघि