श्रम विभागद्वारा २ करोड ८३ लाख बढी पारिश्रमिक भुक्तानी
श्रम विभाग र मातहतका कार्यालयले आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म २ करोड ८३ लाख ५८ हजार रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी गराएका छन्। भदौ महिनामा…
श्रम विभाग र मातहतका कार्यालयले आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म २ करोड ८३ लाख ५८ हजार रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी गराएका छन्। भदौ महिनामा…
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा दुई महिनामा २६ दिन मात्र कार्यालयमा उपस्थित भएका छन्। उनको अनुपस्थितिले आर्थिक वर्षको अन्त्यमा भुक्तानी दिन समस्या भएको…
दमकका करिब २०० दुग्ध किसान हंसे दुम्से डेरी सहकारीबाट दूध बिक्रीको भुक्तानी नपाउँदा आर्थिक सङ्कटमा परेका छन्। ६० किसानको २२ लाख ६५ हजार २०० रुपैयाँ…
महोत्तरीका उखु किसानले दुई चिनी उद्योगबाट करिब १ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी पाएका छन्। आर्थिक वर्ष २०८२/८३ मा २८ लाख क्विन्टलभन्दा बढी उखु बुझाइएको…
• सरकार गठन भएको १०० दिनको अवसरमा उखु किसानको भुक्तानीको प्रगति विवरण सार्वजनिक गरिएको छ। • १३ वटा चिनी मिलबाट ६८ हजार किसानले पाउनुपर्ने कुल…
स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ अस्पताललाई ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले नयाँ सरकार…
• स्वास्थ्य बिमा भुक्तानीलाई सहज बनाउन सरकारले १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ। • पछिल्लो सातामा एक अर्ब तीन करोड रुपैयाँ विभिन्न १५५ सरकारी, २५…
इलामका चिया र दुग्ध किसानले तीन महिनाभन्दा बढी समयदेखि करिब ५० करोड रुपैयाँ भुक्तानी पाएका छैनन्। नेपाली कांग्रेसका सचेतक निष्कल राईले संसदमा सरकारी निकाय दुग्ध…