प्रविधि सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध प्रहरीको कडा कदम, ८३ सामग्री हटाइयो विपद्को संवेदनशील समयमा सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक सामग्री फैलाउनेविरुद्ध नेपाल प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ। हालसम्म १७३ वटा सामग्री पहिचान गरिएकामा ८३ वटा हटाइएको छ। यस कार्यका… Rohan Tamang·सेप्टेम्बर ७, २०२६