प्रदेश छठ मनाउन हिँडेका अवधेश यादवले एकै दुर्घटनामा गुमाए श्रीमतीसहित ६ परिवारका सदस्य छठ मनाउन सर्लाही फर्किँदै गर्दा मकवानपुरमा भएको बस दुर्घटनामा अवधेश यादवले श्रीमती, छोरी र दुई भाइसहित ६ जना परिवारका सदस्य गुमाएका छन्। गाडीमा ठाउँ नपुगेपछि उनी यात्रामा सामेल हुन पाएनन्। Nmkhabar डेस्क·१४ मिनेट अघि
प्रदेश मकवानपुर दुर्घटना: सर्लाहीको सुन्दरपुर गाउँ शोकमा, छानबिन समितिले प्रतिवेदन बुझाउने २९ मिनेट अघि