भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, एकै परिवारका ६ जनासहित सर्लाहीका सुन्दरपुर गाउँ शोकमा मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। छठ मनाउन घर फर्कँदै गरेका एकै परिवारका ६ जनासहित सर्लाहीका सुन्दरपुर गाउँ शोकमा डुबेको छ। Nmkhabar डेस्क·२ दिन अघि
प्रदेश काठमाडौंबाट रौतहट जाँदै गरेको ईभी दुर्घटनामा ११ जना घाइते, एकको अवस्था गम्भीर अक्टोबर १८, २०२६