प्रदेश ढल्केवर ट्रमा सेन्टर सार्ने निर्णयविरुद्ध मिथिलामा आन्दोलन घोषणा ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने सरकारी निर्णयको विरोधमा स्थानीयवासीले संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरेका छन्। मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोको संयोजकत्वमा गठित समितिले माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी… Kamala Devi·अगस्ट ७, २०२६