भारतमा ‘कक्रोच जनता पार्टी’को उदय: बेरोजगार युवाको व्यंग्यात्मक राजनीतिक मञ्च
भारतमा बेरोजगार, अल्छी र अनलाइनमा सक्रिय युवाहरूलाई लक्षित गर्दै 'कक्रोच जनता पार्टी' (सीजेपी) नामक नयाँ राजनीतिक मञ्च खुलेको छ। यस पार्टीले व्यंग्यात्मक शैलीमा पाँचबुँदे घोषणापत्र…
