राजनीति चीन तातोपानी नाका खोल्न अनिच्छुक, रसुवागढी र कोरलालाई प्राथमिकतामा राख्न जोड नेपालले सिन्धुपाल्चोकको तातोपानी नाका खोल्न गरेको आग्रहलाई चीनले अस्वीकार गरेको छ। चिनियाँ राजदूत झाङ माओमिङले रसुवागढी र कोरलालाई नै प्राथमिकतामा राख्न जोड दिएका छन्। NM Khabar डेस्क·६ दिन अघि