अर्थतन्त्र राष्ट्र बैंकको बाढी राहत: भोटेकोशी र बूढीगण्डकी प्रभावितलाई किस्ता तिर्ने म्याद पुस मसान्तसम्म नेपाल राष्ट्र बैंकले भोटेकोशी र बूढीगण्डकी बाढी प्रभावित व्यवसायीका लागि सावाँ-ब्याज भुक्तानीको समय तीन महिना थप गरी २०८३ पुस मसान्तसम्म पुर्याएको छ। Nmkhabar डेस्क·अक्टोबर १३, २०२६