विश्व भारतद्वारा थप ११ टन मानवीय सहायता सामग्री नेपाल पठाइयो भारतले भदौ १० गतेको विनाशकारी बाढीपछिको उद्धारका लागि थप ११ टन मानवीय सहायता सामग्री पठाएको छ। यस सामग्रीमा औषधि, पाल, हाइजिन किट र स्लिपिङ ब्याग जस्ता अत्यावश्यक वस्तुहरू समावेश छन्। भारतीय विदेशमन्त्रीले… Nmkhabar डेस्क·सेप्टेम्बर १९, २०२६