प्रविधि महावीर पुनको सुझाव: विज्ञान मन्त्रालयमा ‘अनुसन्धान’ शब्द थपियोस्, पर्याप्त बजेट सुनिश्चित होस् सांसद महावीर पुनले सरकारले गठन गर्ने निर्णय गरेको 'विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय' मा 'अनुसन्धान' शब्द थप्न सुझाव दिएका छन्। उनले अनुसन्धान र विकासका लागि पर्याप्त बजेटको सुनिश्चितता हुनुपर्नेमा जोड दिए। Nmkhabar डेस्क·मे १४, २०२६
प्रविधि संघीय मन्त्रालय २२ बाट १८ मा झारियो, विज्ञान-प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन मे १३, २०२६