प्रदेश वीरगञ्ज कारागारबाट जबर्जस्ती करणीका कैदी फरार: सीमा क्षेत्रमा निगरानी कडा पर्साको वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दाका एक कैदी सुनील साह फरार भएपछि भारतसँगको सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा पारिएको छ। Nmkhabar डेस्क·४३ मिनेट अघि