३ करोडको सुनसहित व्यापारी अग्रवाल सुर्खेतबाट पक्राउ
वीरेन्द्रनगरबाट करिब ३ करोड रुपैयाँ बराबरको सुनचाँदीका गहनासहित व्यापारी श्यामसुन्दर अग्रवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले अग्रवाललाई नियन्त्रणमा लिएको हो।

वीरेन्द्रनगरमा कपडा व्यापारी श्यामसुन्दर अग्रवाल (बालाजी) बाट करिब ३ करोड रुपैयाँ बराबरको सुन बरामद भएको छ। अग्रवालले कपडा व्यापारको आवरणमा अवैध वित्तीय कारोबार र सुन…