प्रदेश सप्तरीको श्रीपुरमा जंगली हात्तीको त्रास: एक साताअघि एकको मृत्यु, २६ हात्तीले बालीनालीमा क्षति पुर्याउँदै सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर गाउँमा विगत तीन दिनदेखि २६ वटा जंगली हात्तीको बथान पस्दा स्थानीय रातभर जाग्राम बस्न बाध्य छन्। एक साताअघि हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। Nmkhabar डेस्क·३८ मिनेट अघि