NM Khabar 6 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#संवैधानिक आयोग

4 समाचारहरू

संवैधानिक आयोगमा २३ पद रिक्त, नियुक्ति प्रक्रिया अन्योलमा

संवैधानिक आयोगहरूमा २३ पद रिक्त छ। ६ वटा आयोग अध्यक्षविहीन छन्। अध्यादेशले सहज बनाए पनि राजनीतिक सहमति अभावमा नियुक्ति रोकिएको आशंका छ।

Laxmi Bhattarai 1 month अघि

संवैधानिक आयोगहरूमा काम गर्न कठिनाइ: रवि लामिछानेले किन औंल्याए यस्तो समस्या?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संवैधानिक आयोग र नियोगहरूमा काम गर्न कठिनाइ भएको बताएका छन्। उनले जनअपेक्षाअनुसार काम गर्न नम्र राजनीतिक आक्रामकता देखाउने र…

Arjun Basnet 2 months अघि

सम्पत्ति छानबिन आयोग: संवैधानिक कि असंवैधानिक? सर्वोच्चमा विचाराधीन मुद्दा

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको संवैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ। अधिवक्ता डा. प्रेमराज सिलवालले आयोग असंवैधानिक भन्दै…

Arjun Basnet 2 months अघि

सरकारको ‘प्रतिबद्धतापत्र’ र संवैधानिक आयोगका १६ रिक्त पद: जवाफदेहिताको प्रश्न

सरकारले राष्ट्रिय प्रतिबद्धतापत्र सार्वजनिक गरे पनि संवैधानिक आयोगका १६ पद लामो समयदेखि रिक्त छन्। यसले सरकारको कार्यशैली र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।

NM Khabar 3 months अघि