स्वास्थ्य स्क्रब टाइफस: ७४ जिल्लामा १० हजार २१० संक्रमित, ७ जनाको मृत्यु पुष्टि नेपालका ७४ जिल्लामा स्क्रब टाइफसका १० हजार २१० जना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले थप १५ जनाको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ। NM Khabar डेस्क·अक्टोबर ७, २०२६
स्वास्थ्य स्क्रब टाइफस संक्रमण: ७४ जिल्लामा १० हजार २१० जना संक्रमित, ७ जनाको मृत्युपछि मन्त्रालयको निगरानी तीव्र अक्टोबर ७, २०२६