प्रदेश पत्रकार नवराज मैनालीलाई साइबर ब्युरोमा शनिबार बिहान १० बजे उपस्थित हुन मौखिक आदेश नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई साइबर ब्युरोले शनिबार बिहान १० बजे उपस्थित हुन मौखिक आदेश दिएको छ। प्रहरी शुक्रबार साँझ उनको कार्यालयबाट फर्किएको हो। Nmkhabar डेस्क·अक्टोबर ३०, २०२६