खेलकुद एनपीएल: कर्णाली याक्स र विराटनगर किंग्सबीच आज साँझ कीर्तिपुरमा प्रतिस्पर्धा नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज साँझ कर्णाली याक्स र विराटनगर किंग्सबीच कीर्तिपुरमा प्रतिस्पर्धा हुँदैछ। दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ। Nmkhabar डेस्क·२ घण्टा अघि