रसुवाको टिमुरे क्षेत्रमा बाढीले बगाएका ९८ जनाको शव भेटिएको छ। रसुवाका डीएसपी अशोक थापाले मंगलबारसम्म ९८ शव फेला पारेको पुष्टि गरे।
यो घटना रसुवा नाका नजिकको टिमुरे एरियामा भएको हो। पुरिएका शव निकाल्ने काम चुनौतीपूर्ण बनेको छ।

संवाददाता
सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।